Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

लेखक प्रकाश श्रेष्ठद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

लेखक प्रकाश श्रेष्ठद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

९, भाद्र २०७५
images
  लेखक तथा संचारकर्मी प्रकाश श्रेष्ठले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको छ । श्रेष्ठले बिभिन्न संचार मध्यममा स्वतन्त्र रुपमा लेखन कार्य गर्दै आउनु भएको छ ।

images
प्रकाशित मिति :भाद्र ९, २०७५ शनिवार - १८:१५:४७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend