Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

नेजाको सातौं अधिवेशन न्युयोर्कमा हुने

नेजाको सातौं अधिवेशन न्युयोर्कमा हुने

images
  न्युयोर्क (अमेरिका)– नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौं अधिवेशन तथा १४ औं साधारणसभा अमेरिकाको न्यूयोर्क शहरमा हुने भएको छ । अधिवेशन सम्पन्न गर्न संघकी उत्तर पूर्व क्षेत्रकी संयोजक कल्पना घिमिरेलाई संयोजक चयन गरिएको छ । संघ कार्यसमितिको ८ डिसेम्बर २०१९ मा संघका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा बसेको कन्फ्रेन्स कल बैठकले अधिवेशन न्यूयोर्कमा गर्ने निर्णय गरेको हो । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मे २ र ३, २०२० मा अधिवेशन गर्न लागिएको हो । अधिवेशन सफल पार्न सहयोग गर्न र सहभागी हुन उत्तर अमेरिकामा रहेका पत्रकारहरुमा नेजाले विशेष अनुरोध गरेको छ । प्रेस विज्ञप्ती नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौं अधिवेशन तथा १४ औं साधारणसभा अमेरिकाको न्यूयोर्क शहरमा हुने भएको छ । अधिवेशन सम्पन्न गर्न संघकी उत्तर पूर्व क्षेत्रकी संयोजक कल्पना घिमिरेलाई संयोजक चयन गरिएको छ । संघ कार्यसमितिको ८ डिसेम्बर २०१९ मा संघका कार्यवाहक अध्यक्ष विकास राज न्यौपानेको अध्यक्षतामा बसेको कन्फ्रेन्स कल बैठकले अधिवेशन न्यूयोर्कमा गर्ने निर्णय गरेको हो । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मे २ र ३, २०२० मा अधिवेशन गर्न लागिएको हो । अधिवेशन सफल पार्न सहयोग गर्न र सहभागि हुन उत्तर अमेरिकामा रहेका पत्रकारहरुमा नेजा विशेष आग्रह गर्दछ । सुरज भण्डारी सचिव, नेपाल अमेरिका पत्रकार संघ(नेजा) २२ डिसेम्बर २०१९

images
प्रकाशित मिति :पौष ७, २०७६ सोमवार - १३:२४:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend