Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

ब्यबसायी तथा समाजसेवी दिवाकर ज्ञवालीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

ब्यबसायी तथा समाजसेवी दिवाकर ज्ञवालीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

११, भाद्र २०७५
images
ब्यबसायी तथा समाजसेवी दिवाकर ज्ञवालीले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँ अमेरिकाको बाल्टिमोरमा सक्रिय ब्यबसायी र समाजसेवी हुनुहुन्छ । उहाँले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र ११, २०७५ सोमवार - ११:३१:१८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend