Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

बेलायतको रेडिंगमा सक्रिय संचारकर्मी मनि सुबेदीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

बेलायतको रेडिंगमा सक्रिय संचारकर्मी मनि सुबेदीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

११, भाद्र २०७५
images
  बेलायतको रेडिंगमा सक्रिय संचारकर्मी मनि सुबेदीले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र ११, २०७५ सोमवार - १५:०१:५६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend