Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकाको बाल्टिमोरमा सक्रिय समाजसेवी शोभा घिमिरेद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

अमेरिकाको बाल्टिमोरमा सक्रिय समाजसेवी शोभा घिमिरेद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

११, भाद्र २०७५
images
  अमेरिकाको बाल्टिमोरमा सक्रिय समाजसेवी शोभा घिमिरेले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ ।   उहाँ नेपालमा हुदा रेडियो नेपालमा कार्यरत सक्रिय रेडियोकर्मी हुनुहुन्थ्यो ।     उहाँले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र ११, २०७५ सोमवार - १५:५२:०२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend