Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

बेलायतमा स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण

बेलायतमा स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण

नेप्लिज डायस्पोरा

२७, फाल्गुण २०७६
images
बेलायतमा स्वास्थ्यमन्त्री तथा संसद सदस्य नादिन डोरिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । उनले आफूमा कोरोना भाइरसको संक्रमण पुष्टी भए लगत्तै सबै सल्लाहलाई मानेको र घरमै आइसोलेसनमा बसेको बताएकी छिन् । बेलायतमा कुल ३८२ मा कोरोना संक्रमण भएको र ६ जनाको मृत्यु भएको समाचार आइरहँदा स्वास्थ्यमन्त्रीलाई नै कोरोना संक्रमणको पुष्टी भएको हो । उनी बेलायतमा कोरोना संक्रमण पुष्टी हुने पहिलो संसद सदस्य हुन् ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०७६ मंगलवार - १७:३९:१३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend