बेलायतमा सक्रिय नेपाली संचारकर्मी मनि सुबेदीले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ ।
उहाँले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।