साथी बाल्टिमोरले मेरिल्याण्डमा दोस्रो दिन आज पनि मास्क बाढ्दैछ |
मेरिल्याण्डमा रहेका नेपालीहरुलाई खुशीको खबर छ । कोरोनाको बेला मुखमा लगाउने मास्क नभएर बाहिर जरुरी कामका लागि निस्कन पाउनु भएको छैन भने अब यहाँ सक्रिय साथि बाल्टिमोर नामको संस्थाले मास्क वितरण गर्दै छ ।
समुदायका आम सर्बसाधारणको हितलाई मध्यनजर गरेर यो सहयोग गरेको साथी बाल्टिमोरका रमेश भट्ट नेपाली छोरोले बताउनु भयो । "हामीले चाईनाबाट यी मास्क मगाएका हौँ ।
नसक्नेलाई निशुल्क पनि दिन्छौं, सक्नेले परेको मूल्य दिएर लैजान सक्नुहुन्छ ।"
KN95 यो मास्कलाई २.7 डलरमा अहिले वितरण गरिने पनि रमेश भट्टले जानकारी दिनुभयो ।
मास्क वितरण ब्यबस्थित गर्न साथी बाल्टिमोर टीमले गुगल
फारम पनि तयार गरेको छ । पहिले नै भरेर जानु होला । सकेसम्म खुजुरा पैसा लिएर पनि जानु होला ।
आज साँझ ६:३० बजेसम्म मात्र वितरण खुल्ला हुनेछ ।
यदि कसैलाई चाहिएको भए 410-318-9693 मा सम्पर्क गर्नुहोला ।
स्थान: माउन्ट एवेरेस्ट रेस्टुरनट
समय: ५ बजे देखि ८ बजे सम्म
ठेगाना:7927 Belair Rd, Nottingham, MD 21236
Volunteer to Call:
दिनेश जि . सी: 443 847 4460
Ramesh Bhatta Nepali Choro: 410 318 9693
Saroj Karki: 646 436 7813
https://youtu.be/QUG-NUXamVk