Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

नेपाली जनसम्पर्क समिति अमेरिका, मेरिल्याण्ड च्याप्टरका महासचिवद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

नेपाली जनसम्पर्क समिति अमेरिका, मेरिल्याण्ड च्याप्टरका महासचिवद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

११, भाद्र २०७५
images
  नेपाली जनसम्पर्क समिति अमेरिका, मेरिल्याण्ड च्याप्टरका महासचिव नेत्र केसीले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ ।     उहाँले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र ११, २०७५ सोमवार - २२:०८:०१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend