Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

संचारकर्मी तथा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) का महासचिव शिव बिष्टद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

संचारकर्मी तथा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) का महासचिव शिव बिष्टद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

१२, भाद्र २०७५
images
संचारकर्मी तथा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) का महासचिव शिव बिष्टले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र १२, २०७५ मंगलवार - १८:१९:५४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend