Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एभरेष्ट टाईम्सका प्रधान सम्पादक शेर्पाद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

एभरेष्ट टाईम्सका प्रधान सम्पादक शेर्पाद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

१२, भाद्र २०७५
images
  एभरेष्ट टाईम्सका प्रधान सम्पादक तथा नेपाल अमेरिका पत्रकार संघ (नेजा) का भूपू अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पाले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र १२, २०७५ मंगलवार - १८:५४:२८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend