साथी बाल्टिमोरको ट्यूटोरियल भिडियो:-
गिग इकोनॉमी अर्थात उबर, doordash र यस्तै independent contractor हरुले पनि unemployment file गरने सुबिधा CARES ACTले दिएको छ।
कसरी यो नयाँ वेबसाइट बाट बेरोजगारी लाभका लागि आवेदन गर्ने भनेर साथी प्रवीण भण्डारीले
Prabin Bhandariयो भीडियो तयार गर्नु भयको छ।
कृपया
यो भिडियो हेर्नुहोस्, शेयर गर्नुहोस् र साथी बाल्टिमोरको यूट्यूब च्यानल subscribe गर्नुहोस्
https://youtu.be/u2qchvwRDbM