Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकामा सक्रिय सामाजिक अभियन्ता कृष्ण सादगीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

अमेरिकामा सक्रिय सामाजिक अभियन्ता कृष्ण सादगीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

१२, भाद्र २०७५
images
अमेरिकामा सक्रिय सामाजिक अभियन्ता कृष्ण सादगीले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ ।   उहाँले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र १२, २०७५ मंगलवार - १९:१६:०४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend