Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

कोरोनाका कारण अमेरिकाको भर्जिनियामा एक नेपालीको निधन

कोरोनाका कारण अमेरिकाको भर्जिनियामा एक नेपालीको निधन

नेप्लिज डायस्पोरा

१६, बैशाख २०७७
images
  कोरोना भाइरस संक्रमणका कारण अमेरिकाको भर्जिनिया राज्यमा बसोबास गर्ने महेश पन्थीको निधन भएको छ । भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका पन्थीको मंगलबार बिहान उपचारका क्रममा भर्जिनियाको फेयरफ्याक्स काउन्टी स्थित इनोभा फेयर ओक्स अस्पतालमा निधन भएको भएको हो । नेपालमा ललितपुर कुपन्डोल घरभएका पन्थीका आमा, एक श्रीमती, एक छोरा र एक छोरी छन् । उनि एक दशक देखि अमेरिका थिए । पूर्व भलिबल खेलाडी समेत रहेका पन्थीको निधनप्रति स्थानिय संघ सस्थाहरुले सामाजिक सञ्जाल मार्फत दुख व्यक्त गरेका छन् ।

images
प्रकाशित मिति :बैशाख १६, २०७७ मंगलवार - २१:५२:५० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend