Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकाबाट मनलालले आफ्नो गाउँमा सहयोग पठाए

अमेरिकाबाट मनलालले आफ्नो गाउँमा सहयोग पठाए

नेप्लिज डायस्पोरा

१७, बैशाख २०७७
images
कोभिड -19 ले विश्व आक्रान्त भएको अवस्थामा नेपाल पनी अछूतो छैन। नेपाल सरकारले यसको रोकथाम र नियंत्रण को निम्ति (lockdown) गरिरहेको बेला यसरी लामो समयसम्म देश lockdown मा हुदा दैनिक ज्याला मजदुरी गरी जीविको पार्जन गर्ने ग़रीब एब मजदुर बर्गको जीवनयापन अत्यन्त दयनीय र कष्टकर बन्दै ग़ैरहेको छ । यहि परिप्रेक्ष्यमा युवा समाज सेबी मनलाल जैशीले पठाएको बुढीनन्दा नगरपालिका वडा नं १ साउनेगाऊ र जगन्नाथ गाउँपालिका वडा नं १ साउनेगाऊमा अस्थाई बसोबास गर्ने जम्मा ५९ घर धुरीलाई दैनिक उपभोग्य खाद्य समाग्री चामल, तेल र साबुन गरि जम्मा साठी हजार रुपैया लागतको समाग्री वितरण समेत गरिएको छ। बुढीनन्दा नगरपालिका वडा नं १ का जनप्रतिनिधि वडा अध्यक्ष निर्प खत्री, पत्रकार सर्पलाल गिरि, दयाराम पाण्डे र वडा नं १ का जनप्रतिनिधि महिला सदस्य हरु बाट राहत वितरण गरियको थियो । समाजसेवी जैशी केहि बर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् ।

images
प्रकाशित मिति :बैशाख १७, २०७७ बुधवार - ०९:४७:२४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend