Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकामा रहेका नेपाली ईन्जिनियरहरुको निर्वाचन भर्चुअल हुने

अमेरिकामा रहेका नेपाली ईन्जिनियरहरुको निर्वाचन भर्चुअल हुने

images
अमेरिकामा रहेका नेपाली ईन्जिनियरहरुको निर्वाचनको मिति तय भएको छ। “भर्चुअल निर्वाचन गर्ने संस्थाको निर्णय अनुसार मे को १८ तारिखमा नोमिनेशन गर्ने र जुनको १३ देखि २८सम्म मतदान गर्ने कार्यक्रम सार्बजनिक गरेका छौं।” अमेरिकन सोसाईटी अफ नेप्लिज ईन्जिनियर्सद्वारा गठित निर्वाचन समितिका संयोजक कुलमणि आचार्यले नेप्लिज डायस्पोरासंग भन्नुभयो। निर्वाचन समितिले जारी गरेको निर्वाचन तालिका माथिको तस्बिरमा हेर्नुहोस :  

images
प्रकाशित मिति :जेठ ६, २०७७ मंगलवार - २३:३५:४९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend