Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

नेविसंघ अमेरिकाका सभापति प्रभात सापकोटाद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

नेविसंघ अमेरिकाका सभापति प्रभात सापकोटाद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

१३, भाद्र २०७५
images
      नेविसंघ अमेरिकाका सभापति प्रभात सापकोटाले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ ।     उहाँ राजनीतिमा जस्तै यहाँका सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । सापकोटा चितवन समाज अमेरिकाका अध्यक्ष पनि हुनुहुन्छ । चितवन समाज अमेरिकाले अमेरिका र नेपालमा बिभिन्न सामाजिक सेवाका कामहरु गरेर चर्चामा आएको छ ।     सापकोटाले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र १३, २०७५ बुधवार - १९:२४:०० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend