Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बाल्टिमोरमा नेपाली भाषा कक्षा फेरी शुरु हुने

बाल्टिमोरमा नेपाली भाषा कक्षा फेरी शुरु हुने

सतीश चापागाईं

१८, भाद्र २०७५
images
मेरिल्याण्डको बाल्टिमोरमा नेपाली भाषा कक्षा फेरी शुरु हुने भएको छ । यहि सेप्टेम्बर ९ तारिखबाट कक्षा शुरु हुने जानकारी क्लास संयोजक श्याम कार्कीले दिनु भयो । यो क्लास पहिले जस्तै एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोमा हुनेछ । यो कक्षा दुई बर्षदेखि संचालन छ । बिष्णु शर्मा र सतिश चापागाईले बच्चाहरुलाई पढाउने गर्नुभएको छ । समर ब्रेकका कारण दुई महिना क्लास स्थगित गरिएको थियो । यो पटक भर्ना शुल्क लिने तर अरु शुल्क नलिने जानकारी कुमार कार्कीले दिनुभयो ।

images
प्रकाशित मिति :भाद्र १८, २०७५ सोमवार - १६:४०:११ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend