Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पत्रकार बाल जोशीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

पत्रकार बाल जोशीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

१५, भाद्र २०७५
images
  पत्रकार बाल जोशीले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ ।   उहांले पत्रकार सतिश चापागाईंको सम्पादनमा नेप्लिज डायस्पोरा आरम्भ भएकोमा आफुलाई खुशी लागेको बताउनु भएको छ । साथै उहाँले नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।   बाल जोशी नेपाल अमेरिका पत्रकार संघ (नेजा) का पुर्ब कार्य समिति सदस्य र एनआरएन अमेरिकाका मिडिया कोअर्डीनेट हुनुहुन्छ ।

images
प्रकाशित मिति :भाद्र १५, २०७५ शुक्रवार - २१:३१:११ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend