Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

म्याग्दी समाज अमेरिकाका महासचिव ईन्द्रबहादुर थापाद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

म्याग्दी समाज अमेरिकाका महासचिव ईन्द्रबहादुर थापाद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

१५, भाद्र २०७५
images
  समाजसेवी तथा म्याग्दी समाज अमेरिकाका महासचिव ईन्द्रबहादुर थापाले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ ।   उहांले पत्रकार सतिश चापागाईंको सम्पादनमा नेप्लिज डायस्पोरा आरम्भ भएकोमा आफुलाई खुशी लागेको बताउनु भएको छ ।     साथै उहाँले नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र १५, २०७५ शुक्रवार - २३:१९:३० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend