Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

तेक्वान्दो खेलाडी द्वय कुमार कार्की र कल्पना कार्कीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

तेक्वान्दो खेलाडी द्वय कुमार कार्की र कल्पना कार्कीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

१५, भाद्र २०७५
images
      तेक्वान्दो खेलाडी द्वय कुमार कार्की र कल्पना कार्कीले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ ।     उहांले पत्रकार सतिश चापागाईंको सम्पादनमा नेप्लिज डायस्पोरा आरम्भ भएकोमा आफुलाई खुशी लागेको बताउनु भएको छ ।       साथै उहाँले नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।       उहाँहरुले अहिले मेरिल्याण्डको बाल्टिमोरमा एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो संचालन गर्दै आउनु भएको छ । उहाँहरु दुवै जना नेपालका तर्फबाट खेल्ने अन्तराष्ट्रिय खेलाडी हुनुहुन्छ ।

images
प्रकाशित मिति :भाद्र १५, २०७५ शुक्रवार - २३:३२:२३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend