Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

शृंखला खतिवडाले हावर्ड विश्वविद्यालयबाट पढाइ सकिन्

शृंखला खतिवडाले हावर्ड विश्वविद्यालयबाट पढाइ सकिन्

नेप्लिज डायस्पोरा

१६, जेठ २०८०
images
शृंखला खतिवडाले हावर्ड विश्वविद्यालयबाट पढाइ सकिन्

काठमाडौँ – सन् २०१८ की मिस नेपाल शृंखला खतिवडाले विश्वप्रसिद्ध अमेरिकाको हावर्ड विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छिन्।

खतिवडाले सहरी विकासमा स्नातकोत्तर गरेकी हुन्।

उनले सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गर्दै हावर्डबाट पढाइ सकेको जानकारी दिएकी छिन्।

शृंखलाको ग्राजुयसनमा सहभागी उनका बुबा विरोध खतिवडा र आमा मनु सिग्देल अमेरिका पुगेका छन्।

images
प्रकाशित मिति :जेठ १६, २०८० मंगलवार - ०७:२३:४९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend