अमेरिकाको मेरिल्याण्ड राज्यमा सक्रिय रहेको नेपालीहरुको संस्था TEC Nepalese society को मिती जुलाई ९ मा सम्पन्न साधारण सभाले २०२३-२५ को लागि नया कार्यसमिती चयन गरेको छ ।
नयां समितीको अध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष कामना पन्थि अधिकारी, उपाध्यक्ष नारायण सिंह गुरुङ्ग, महासचिव केशब ढकाल, सचिब टुकराज शर्मा, कोषाध्यक्ष मोहन काफ्ले, सह कोषाध्यक्ष दिपक बस्नेत सदस्यहरुमा प्रताप रिमाल, इन्दिरा ज्ञवाली , अरुण शर्मा, रोशन बेलबासे, यमुना गौतम, शुशिल आचार्य, भुबन रिजाल र सुमित्रा लम्साल चयन हुनुभएको छ।
नयां कार्यसमीतीलाई बधाई तथा सफल कार्यकालको शुभकामना !