Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

सामाजिक अभियन्ता विश्वकिरण थापाद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सामाजिक अभियन्ता विश्वकिरण थापाद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

१९, भाद्र २०७५
images
  अमेरिकाको नेपाली समुदायका सक्रिय सामाजिक अभियन्ता विश्वकिरण थापाले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ ।   उहांले पत्रकार सतिश चापागाईंको सम्पादनमा नेप्लिज डायस्पोरा आरम्भ भएकोमा आफुलाई खुशी लागेको बताउनु भएको छ ।     साथै उहाँले नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र १९, २०७५ मंगलवार - १९:२३:११ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend