Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

लोक तथा दोहोरी गायक भगवान भण्डारीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

लोक तथा दोहोरी गायक भगवान भण्डारीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

१९, भाद्र २०७५
images
    लोक तथा दोहोरी गायक भगवान भण्डारीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त     चर्चित लोक तथा दोहोरी गायक भगवान भण्डारीले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ ।   उहांले पत्रकार सतिश चापागाईंको सम्पादनमा नेप्लिज डायस्पोरा आरम्भ भएकोमा आफुलाई खुशी लागेको बताउनु भएको छ ।     साथै उहाँले नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।     गायक भण्डारी एक दशकदेखि अमेरिकामा बसोबास गर्दै आउनु भएको छ । अमेरिकामा भएपनि उहाँ नेपाली गीत संगीतमा उत्तिकै सक्रिय हुनुहुन्छ ।  

images
प्रकाशित मिति :भाद्र १९, २०७५ मंगलवार - २१:०४:५७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend