Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

नेपालमा पहिलो पटक द्रुत बस सञ्चालनका लागि सडकमा छुट्टै मार्किङ

नेपालमा पहिलो पटक द्रुत बस सञ्चालनका लागि सडकमा छुट्टै मार्किङ

नेप्लिज डायस्पोरा

२, आश्विन २०८०
images
नेपालमा पहिलो पटक द्रुत बस सञ्चालनका लागि सडकमा छुट्टै मार्किङ

नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालन हुने भएको छ । सरकारले ३ असोजमा संविधान दिवसको अवसर पारी सूर्य विनायक-रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा सञ्चालनको तयारी गरेको हो ।

यसको तयारी स्वरूप सडक विभागले सडकमा मार्किङको काम गरिरहेको छ । यो लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछ ।

यस सेवा सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई २५ वटा ठुला बसको व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ ।

images
प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - १५:५८:५३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend