Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

'नोम चोम्स्की लाइफ टाइम अचिभमेन्ट' अवार्ड प्रोफेसर उप्रेतीलाई

'नोम चोम्स्की लाइफ टाइम अचिभमेन्ट' अवार्ड प्रोफेसर उप्रेतीलाई

images
'नोम चोम्स्की लाइफ टाइम अचिभमेन्ट' अवार्ड प्रोफेसर उप्रेतीलाई

प्रोफेसर गोपी उप्रेतीलाई नोम "चोम्स्की नर्थ स्टार गोल्ड मेडल लाइफटाइम अचिभमेन्ट अवार्ड" प्रदान गरिएको छ । काठमाडौं विश्वविद्यालय र एसटीआर स्कॉलर्स नेटवर्क अमेरिकाद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिष्ठित नोआम चोम्स्की नर्थ स्टार गोल्ड मेडल लाइफटाइम एचिभमेन्ट अवार्डबाट उनलाई सम्मानित गरेको हो ।

‘नोआम चोम्स्की, हाम्रो समयका सबैभन्दा परिवर्तनकारी चिन्तकहरूको नामबाट नाम दिइएको पुरस्कार प्राप्त गर्नु भनेको शिक्षाविद्, सत्य, न्याय, र वातावरणीय र सामाजिक दिगोपनका लागि हामीले बोक्ने जिम्मेवारीहरूको प्रेरणा र सम्झना हो’, उनले भने, ‘आलोचनात्मक सोच, बौद्धिक अखण्डता र सामाजिक उत्तरदायित्वप्रति चोम्स्कीको अटल प्रतिबद्धता मेरो यात्रामा सधैं मार्गदर्शक प्रकाश भएको छ र यो सम्मानले अन्तर्राष्ट्रिय वातावरणवाद र जलवायु आपतकालको क्षेत्रमा विश्वमा अर्थपूर्ण रूपमा योगदान गरिरहने मेरो संकल्पलाई बलियो बनाउँछ ।’ 

प्रोफेसर गोपी उप्रेती कृषि तथा पशु विज्ञान संस्थान , त्रिभुवन विश्वविद्यालय, नेपालका एमेरिटस प्रोफेसर हुन् ।  

May be an image of 1 person, measuring stick and text that says 'STAR SCHOLARS SOCIETYO TRANSMA RANSMATIONAL ACADEMC RESEARCHERS 2024 STAR Global Conference Α. A.NOAM CHOMSKY GLOBAL CONNECTIONS AWARDS NORTH STAR MEDAL OF LIFETIME ACHIEVEMENT Dr. Gopi Dr.GopiUpreti Upreti Hostedby artsirs лиmюH Kathmandul Univenity Bell EuroSchool STARTEMARE तिय्ম IMPERIAL Readmore OerIntersstiol MORCAN AACU TaN SYEKN'

May be an image of 8 people

May be an image of 6 people, dais and text

May be an image of 2 people and crowd

May be an image of 5 people, dais and text

May be an image of 6 people, dais and text

 

images
प्रकाशित मिति :पौष १, २०८१ सोमवार - ०६:५४:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend