Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बालकृष्ण गजुरेलको नविनतम उपन्यास ‘मञ्जरा’ सार्वजनिक

बालकृष्ण गजुरेलको नविनतम उपन्यास ‘मञ्जरा’ सार्वजनिक

नेप्लिज डायस्पोरा

१४, जेठ २०८३
images
बालकृष्ण गजुरेलको नविनतम उपन्यास ‘मञ्जरा’ सार्वजनिक

पाल्पा जेठ १४ गते । साहित्यका विभिन्न विधाहरूमा कलम चलाउँदै आउनुभएकाे लेखक बालकृष्ण गजुरेलको नविनतम उपन्यास ‘मञ्जरा’ सार्वजनिक भएको छ ।

शनिबार सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा लेखकका वयोवृद्ध पिता दुर्गाप्रसाद गजुरेलले उक्त कृतिको औपचारिक रुपमा लोकार्पण गर्नुभएको हो ।

प्रेम तथा रोमाञ्चमा आधारित यस उपन्यासमा महिला पात्रको वर्चस्व प्रस्तुत गरिएको छ । लेखक गजुरेलका अनुसार कृतिले महिला सशक्तीकरणलाई मुख्य विषयवस्तुका रूपमा उठान गरेको छ ।

उपन्यास ‘मञ्जरा’ बुकान्त पब्लिकेसन, सिलिगुढीद्वारा प्रकाशित गरिएको हो ।

images
प्रकाशित मिति :जेठ १४, २०८३ बिहिवार - १६:२६:३० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend