Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

नेपाल पत्रकार महासंघ-भारत शाखाका प्रबक्ता देबेन्द्र केसीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

नेपाल पत्रकार महासंघ-भारत शाखाका प्रबक्ता देबेन्द्र केसीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

२२, भाद्र २०७५
images
  नेपाल पत्रकार महासंघ-भारत शाखाका प्रबक्ता देबेन्द्र केसीले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले भारतबाट बिभिन्न नेपाली नेपाली संचार माध्यमलाई समाचार पठाउनु हुन्छ । उहाँले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र २२, २०७५ शुक्रवार - २१:०७:५९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend