Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मोबाइल अनलक गर्ने सजिलो तरीका

मोबाइल अनलक गर्ने सजिलो तरीका

सतीश चापागाईं

२९, भाद्र २०७५
images
तपाईले मोबाइलको पिन पासवोर्ड र प्याट्रोन बिर्सेका कारणले आफ्नो मोवाईल लक  भएको छ ? छ र हैरान हुनुभएको छ भने अब हुनु पर्दैन । यस्तोमा कि त साथी गुहार्नु पर्छ कि त मोबाइल बनाउने ठाउँ ! तर नेप्लिज डायस्पोराका प्रबिधि संयोजक पशुपति बश्यालले यसको सजिलो तरीका सुझाएका छन् । यो तरीका आफु पनि सिकौं अनि साथीलाइ पनि शेयर गरौँ । साथीको धन्याबाद लियौं ।  नोट :- FRP बाहेक   https://youtu.be/sltPD5Yo59k  

images
प्रकाशित मिति :भाद्र २९, २०७५ शुक्रवार - २२:४७:४४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend