Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

प्रधानमन्त्री ओली अस्पताल भर्ना, थप विवरण आउन बाँकी

प्रधानमन्त्री ओली अस्पताल भर्ना, थप विवरण आउन बाँकी

सतीश चापागाईं

११, कार्तिक २०७५
images
  प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।   सोमबार बिहान चार बजेतिर एक्कासी छातिमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।   प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेर सो विषयमा जानकारी दिने तयारी गरेको छ । थप विवरण आउन बाँकी छ ।

images
प्रकाशित मिति :कार्तिक ११, २०७५ आइतवार - १९:५३:१३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend